Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो

दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७९ आइतवार • १३:००:२५ बजे
  • 625
    SHARES
  • दुर्घटनास्थलबाट ३२ जनाको शव निकालियो

    पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

    images

    काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित आइतबार बिहान पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर सेती खोँचमा दुर्घनाग्रस्त भएको थियो ।

    उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीका अनुसार साढे ११ बजेसम्ममा दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

  • सम्बन्धित विषय:

  • # ३२ जनाको शव निकालियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology