Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनाग्रस्त जहाजमा सवारमध्ये १५ जना विदेशी, ४१ महिला र २७ पुरूष

दुर्घटनाग्रस्त जहाजमा सवारमध्ये १५ जना विदेशी, ४१ महिला र २७ पुरूष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७९ आइतवार • १४:३३:२६ बजे
  • 580
    SHARES
  • दुर्घटनाग्रस्त जहाजमा सवारमध्ये १५ जना विदेशी, ४१ महिला र २७ पुरूष

    पोखरामा आज बिहान भएको विमान दुर्घटनामा सवार ७२ जना यात्रु मध्ये १५ जना विदेशी नागरिक रहेको पुष्टि भएको छ ।

    images

    आज (आइतबार) बिहान १०:३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ ।

    जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १र१ जना रहेका छन् ।

    जसमा ४१ जना महिला र २७ पुरूष छन्। जहाज पाइलट कमल केसीले उडाएका थिए ।

  • सम्बन्धित विषय:

  • # ४१ महिला र २७ पुरूष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology