Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुरूषलाई पनि स्यानिटरी प्याड

पुरूषलाई पनि स्यानिटरी प्याड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७९ सोमवार • १२:५३:०४ बजे
  • 676
    SHARES
  • पुरूषलाई पनि स्यानिटरी प्याड

    प्याड भन्ने वितिक्कै महिलाहरुले महिनावारी भएको बेला प्रयोग गर्ने एक खालको कपडा अथवा पेपरबाट बनेको सानो टुक्रा भन्ने बुझिन्छ ।

    images

    जसले महिनावारीको समयमा महिलाको यौनअंगबाट आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन । तर, स्यानिटरी प्याड पुरुषलाई पनि काम लाग्न सक्छ।

    लडेर, काटेर वा गोलि लागेर रगत बगेको घाउचोटमा स्यानिटरी प्याड प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

    औंला वा हातनै छिनिएको बेलामा प्याडले बाहिरबाट कभर गरेर अस्पताल पठाउन सकिन्छ । तर त्यसका लागि बैज्ञानिक विधिबाट तयार गरिएको जीवाणुरहित र राम्रोसँग कभर गरिएको प्याड हुनुपर्ने चिकित्सहरुको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology