Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड

डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७९ बुधवार • १०:४८:२८ बजे
  • 829
    SHARES
  • डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड

    विख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

    images

    बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ ।

    ६८ वर्षीय डा. सन्दुक रुइत इसा अवार्डको पाँचौं संस्करणको विजेता बनेका हुन् ।

    यसको नगद राशि १० लाख डलर अर्थात् झन्डै १३ करोड ८ लाख रुपैयाँ छ । डा. रुइतले यो अवार्ड पाएसँगै मुलुकभरका चिकित्सक उत्साहित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # १३ करोडको इसा अवार्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology