Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकलको ठक्करबाट किशोरीको मृत्यु

मोटरसाइकलको ठक्करबाट किशोरीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७९ मंगलवार • ०९:५९:०२ बजे
  • 1.1K
    SHARES
  • मोटरसाइकलको ठक्करबाट किशोरीको मृत्यु

    कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

    images

    आज बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पंदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि घाइते भएका छन् ।

    उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

  • सम्बन्धित विषय:

  • # किशोरीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology