Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चिया बगानमा युवक-युवती मृत भेटिए

चिया बगानमा युवक-युवती मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७९ मंगलवार • ११:५०:०४ बजे
  • 571
    SHARES
  • चिया बगानमा युवक-युवती मृत भेटिए

    झापाको चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

    images

    आज(मंगलबार) बिहान झपाको कचनकवल गाउँपालिका-४ केचनासिथ्त एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

    दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् ।

    अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु भइरहेको डिएसपी पाठकले बताए ।

  • सम्बन्धित विषय:

  • # युवक-युवती मृत भेटिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology