Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसद भवनअघि प्रेमप्रसादद्वारा आत्मदाहको प्रयास

संसद भवनअघि प्रेमप्रसादद्वारा आत्मदाहको प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७९ मंगलवार • १७:१८:४२ बजे
  • 352
    SHARES
  • संसद भवनअघि प्रेमप्रसादद्वारा आत्मदाहको प्रयास

    संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

    images

    मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

    उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेको छ ।

  • सम्बन्धित विषय:

  • # आत्मदाहको प्रयास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology