Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,२४३ जना कोरोना संक्रमित: संक्रमणको संख्या ५९,५७३ पुग्यो

पछिल्लो २४ घन्टामा १,२४३ जना कोरोना संक्रमित: संक्रमणको संख्या ५९,५७३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७७ बिहिवार • १९:१४:३० बजे
  • 982
    SHARES
  • पछिल्लो २४ घन्टामा १,२४३ जना कोरोना संक्रमित: संक्रमणको संख्या ५९,५७३ पुग्यो

    कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर फर्किएका छन् भने ३ सय ८३ जनाको ज्यान गएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology