Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनाथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ

अनाथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७९ बुधवार • १०:४८:१७ बजे
  • 313
    SHARES
  • अनाथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ

    कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्।

    images

    प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो। अनाथालयमा आश्रित १४ वर्षीय र १६ वर्षीय बालिकामाथि शोषण गरेको उजुरी परेको थियो ।

    पक्राउ परेका चन्दमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # यौन शोषण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology