Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७९ बुधवार • १७:०८:३१ बजे
  • 511
    SHARES
  • बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

    बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् ।

    images

    बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए ।

    ‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै छ, शरिरमा आगो लगाउनुको अहिलेसम्म कारण खुल्न सकेको छैन्,ु थापाले भने ।

    जिसीको धौलागिरी अस्पतालमा उपचारपछि पोखरा ल्याइँदै छ ।’ जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।

    आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आत्मदाहको प्रयास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology