Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७९ बिहिवार • १९:४३:२८ बजे
  • 667
    SHARES
  • सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

    राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

    images

    खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीप आजदेखि त्रिवि मैदानमा जारी बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

    सन्दीप आजदेखि टिमसँगै होटेलमा बस्ने चौधरीको भनाइ छ । रउनले भने, ‘सन्दीप आज मैदानमा सहभागी भए । आजैरातिबाट टिमसँगै होटेलमा बस्छन् ।’

    बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology