Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १५:१०:१६ बजे
  • 577
    SHARES
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

    नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् ।

    images

    सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

    केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको क्यानले जनाएको छ । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology