Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७९ मंगलवार • १४:०४:४७ बजे
  • 292
    SHARES
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

    नवराजपुर गाउँपालिका(४ नयाँ नहरनिया टोलमा कुटपिट गरी बृद्धाको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    नहरनिया बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय राधेश्याम यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै(झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झाझपट्टी र ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # अभियोगमा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology