Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डिल्लीराम खनालविरुद्ध करिश्माले दिए साइबर ब्युरोमा उजुरी

डिल्लीराम खनालविरुद्ध करिश्माले दिए साइबर ब्युरोमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७९ बुधवार • १६:४४:११ बजे
  • 559
    SHARES
  • डिल्लीराम खनालविरुद्ध करिश्माले दिए साइबर ब्युरोमा उजुरी

    अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

    images

    उनले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिएका हुन् ।

    करिश्माले फेसबुकमार्फत उजुरी दिएको जानकारी गराएका छन् । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएकी व्युरोले जनाएको छ ।

    डिल्लीरामले युट्युबको एक भिडियो अन्तर्वार्तामा करिश्मालाई रवि लामिछानेसँग ‘लिभिङ टुगेदर’मा बसेको आरोप लगाएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # साइबर ब्युरोमा उजुरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology