Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १८:५३:३३ बजे
  • 742
    SHARES
  • नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

    बिहीबार नुवाकोटमा बस दुर्घटना भएको छ ।

    images

    जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो ।

    बस दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको बताइएको छ । मृतकको पहिचान खुलेको छैन ।

    दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । केही घाइतेलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउने क्रम जारी छ ।

  • सम्बन्धित विषय:

  • # तीन जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology