Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाललाई चौथो सफलता, कुशल र सन्दीपले लिए २-२ विकेट

नेपाललाई चौथो सफलता, कुशल र सन्दीपले लिए २-२ विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७९ शुक्रवार • ११:०९:२० बजे
  • 517
    SHARES
  • नेपाललाई चौथो सफलता, कुशल र सन्दीपले लिए २-२ विकेट

    आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले ४ विकेट लिएको छ ।

    images

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डसँगको जारी खेलमा सन्दीप लामिछानेले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता पाएको हो ।

    यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology