Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काेराेना संक्रमणकाे नयाँ रेकर्ड : देशभर थप २०२० जना संक्रमित थपिए

काेराेना संक्रमणकाे नयाँ रेकर्ड : देशभर थप २०२० जना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १९:०५:२७ बजे
  • 751
    SHARES
  • काेराेना संक्रमणकाे नयाँ रेकर्ड : देशभर थप २०२० जना संक्रमित थपिए

    कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २०२० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २०२० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ४३ हजार ८ सय २० जना निको भएर फर्किएका छन् भने ३ सय ९० जनाको ज्यान गएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology