Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार आरोपमा एक पुरूष पक्राउ

बलात्कार आरोपमा एक पुरूष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १३:४२:१८ बजे
  • 478
    SHARES
  • बलात्कार आरोपमा एक पुरूष पक्राउ

    बलात्कारको आरोपमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने एक पुरुष पक्राउ परेका छन् ।

    images

    २४ वर्षीय महिलालाई एक जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

    बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक पुरूष पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology