Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डक नहरमा हाम फालेका आमासहित तीनै जना मृत भेटिए

गण्डक नहरमा हाम फालेका आमासहित तीनै जना मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७९ बुधवार • ०९:३६:२९ बजे
  • 616
    SHARES
  • गण्डक नहरमा हाम फालेका आमासहित तीनै जना मृत भेटिए

    नवलपरासीको गण्डक नहरमा हाम फालेका आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन् ।

    images

    मंगलबार नवलपरासीको सुस्ता गाउंपालिका–२ महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले दुई छोरा कम्मरमा बाँधेर गण्डक नहरमा हाम फालेका थिए ।

    हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि १ सय मिटर तल उनीहरू मृत फेला पारेको हाे ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी भोजराज पाण्डेका अनुसार प्रतिमाले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितको हातलाई सलले बांधेर हाम फालेका थिए । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology