Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • १३:१८:४४ बजे
  • 556
    SHARES
  • ट्रक दुर्घटनामा एक जनाको मृत्यु

    कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    images

    तिलागुफा नगरपालिका-५ को धनडामा बुधबार राति मुगुदेखि सुर्खेततिर जाँदै गरेको कर्णाली प्रदेश ०२ - ०००१ ख ०३५६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

    ट्रक दुर्घटना हुँदा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ट्रक चालक छविप्रसाद चौलागाईंको मृत्यु भएको हो । सहचालक दिनेश शाही गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा घाइते भएका चालक चौलागाईंको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जाेशीले जानकारी दिए ।

    उनका अनुसार सहचालक दिनेश शाहीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ट्रक कर्णाली राजमार्गदेखि करिब ५ सय मिटर तल खसेको थियो । ट्रकमा ग्यास सिलिन्डरको सामान मात्रै रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology