Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशका विभिन्न भागमा हिउँदे वर्षा

देशका विभिन्न भागमा हिउँदे वर्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १७:०२:५७ बजे
  • 457
    SHARES
  • देशका विभिन्न भागमा हिउँदे वर्षा

    धेरै समयपछि आइतबार काठमाडौंलगायत देशका विभिन्न भागमा पहिलो हिउँदे वर्षा भएको छ ।

    images

    अहिले आकाशमा बाक्लो बादल लाग्नुका साथै गड्याङगुडुङसहित हावाहुरी र वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंको साँखुलगायत क्षेत्रमा पानी परिरहेको छ भने साँझसम्म काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना रहेको ।

    पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ ।

    प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने मौसम विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भागमा हिउँदे वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology