Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा. शर्मा प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्त

डा. शर्मा प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • ११:३६:११ बजे
  • 979
    SHARES
  • डा. शर्मा प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्त

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् ।

    images

    फागुन ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् ।

    डा. शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए ।

    उनी इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषय विशेषज्ञ हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology