Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३ लाख ३६ हजार नगदसहित १५ जुवाडे पक्राउ

३ लाख ३६ हजार नगदसहित १५ जुवाडे पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • १३:२३:३३ बजे
  • 490
    SHARES
  • ३ लाख ३६ हजार नगदसहित १५ जुवाडे पक्राउ

    काठमाडौंको बौद्धबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्रउ गरेको छ ।

    images

    काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्ध तीनचुलीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३६ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    घटनास्थलबाट ३१ बुक तास पनि बरामद भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # १५ जुवाडे पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology