Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एउटै रुखमा झुण्डिएको अवस्था महिला र पुरुष मृत भेटिए

एउटै रुखमा झुण्डिएको अवस्था महिला र पुरुष मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १९:३७:०७ बजे
  • 628
    SHARES
  • एउटै रुखमा झुण्डिएको अवस्था महिला र पुरुष मृत भेटिए

    कैलालीमा एउटै रुखमा महिला र पुरुष रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    images

    बुधबार बेलुका कैलारी गाउँपालिकाको हसुलियामा महिला र पुरुष एकै रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए । उनका अनुसार घटनाको पूर्ण विवरण आइसकेको छैन ।

    प्रहरी टोली अहिले घटनास्थलतर्फ गएको छ ।

    मृत फेला परेका महिला पुरुष प्रौढ उमेरका जस्ता देखिएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology