Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा परेकी शर्मिला वाइबाले बिष पिएर आत्महत्याको प्रयास

पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा परेकी शर्मिला वाइबाले बिष पिएर आत्महत्याको प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १२:०८:४० बजे
  • 835
    SHARES
  • पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा परेकी शर्मिला वाइबाले बिष पिएर आत्महत्याको प्रयास

    आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले आत्महत्याको प्रयास गरेका छन् ।

    images

    बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएर आत्महत्याको प्रयास गरेका हुन् ।

    अहिले उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तर, विष पिउनुको कारणबारे खुलेको छैन ।

    वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएका थिए । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिए ।

  • सम्बन्धित विषय:

  • # आत्महत्याको प्रयास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology