Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङमा ढिस्कोले पुरिँदा एक युवकको मृत्यु

बागलुङमा ढिस्कोले पुरिँदा एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १२:२१:३९ बजे
  • 652
    SHARES
  • बागलुङमा ढिस्कोले पुरिँदा एक युवकको मृत्यु

    बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–३ सामा बस्ने एक युवकको माथिबाट खसेको ढिस्कोले च्यापिँदा मृत्यु भएको छ ।

    images

    आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा २१ वर्षीय राजन घिमिरेको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार च्यापिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology