Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ढुङ्गाले हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ

ढुङ्गाले हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १४:०४:३१ बजे
  • 493
    SHARES
  • ढुङ्गाले हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ

    बाग्लुङ । आफ्नै ३ वर्षीया छोरीको हत्या गरेको अभियोगमा बागलुङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनले आफ्नै ३ बर्षिया छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology