Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालद्वारा युएईसामु १९२ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएईसामु १९२ रनको लक्ष्य प्रस्तुत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १४:४१:५२ बजे
  • 574
    SHARES
  • नेपालद्वारा युएईसामु १९२ रनको लक्ष्य प्रस्तुत

    आइसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    टस जिते जितेर ब्याटिङ रोजेको नेपाल ४८.५ ओभरको समाप्तीमा अल आउट हुँदै १९१ रन जोड्न सफल भएको थियो ।

    नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology