Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रकाश दुतराजको डाॅडै काटेर नामक एल्बम (भिडियो सहित) सार्बजनिक

प्रकाश दुतराजको डाॅडै काटेर नामक एल्बम (भिडियो सहित) सार्बजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • १९:५८:३६ बजे
  • 4.2K
    SHARES
  • प्रकाश दुतराजको डाॅडै  काटेर नामक एल्बम (भिडियो सहित) सार्बजनिक
    म्याग्देली गायक प्रकाश दुतराजको डाडै काटेर नामक लोकगिती एल्बम आज म्युजिक भिडियो सहित सार्बजनिक गरिएको छ।


    पन्चेबाजामा आधारित उक्त गितमा युवा युबतिको असफल प्रेम,बिबाह र यस पछी आउने उतार चडाबका बिषयहरुलाई म्युजिक भिडियोमा देखाईएको छ ।

     प्रकाश दुतराज र प्रिया सारु मगरको स्वर  रहेको उक्त गितको म्युजिक एरेन्ज कृष्ण बि क (भान्जा)ले गरेका छ्न ।  गितमा कलाकार दिप सागर जुना गुरुङ  र सुमित्रा गुरुङको जिवन्त अभिनय रहेको छ ।
    भिडियो

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology