Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,२०४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६२,७९७ पुग्यो

पछिल्लो २४ घन्टामा १,२०४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६२,७९७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • २०:१८:४० बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घन्टामा  १,२०४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६२,७९७ पुग्यो

    पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए ।

    images

    संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय १ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology