Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कञ्चनपुरमा एक वरिष्ठ प्रहरी नायब निरीक्षक मृत भेटिए

कञ्चनपुरमा एक वरिष्ठ प्रहरी नायब निरीक्षक मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • ११:४८:०३ बजे
  • 556
    SHARES
  • कञ्चनपुरमा एक वरिष्ठ प्रहरी नायब निरीक्षक मृत भेटिए

    कञ्चपुरमा एक प्रहरी अधिकारी मृत अवस्थामा भेटिएको छ ।

    images

    भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द आइतबार राति मृत अवस्थामा भेटिएका हुन्। चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।

    उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

    अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology