Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सोमपालले लिए विकेट, नेपाललाई दोस्रो सफलता

सोमपालले लिए विकेट, नेपाललाई दोस्रो सफलता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७९ सोमवार • १०:१२:२७ बजे
  • 661
    SHARES
  • सोमपालले लिए विकेट, नेपाललाई दोस्रो सफलता

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो सफलता हात पारेको छ ।

    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् । उनले सातौं ओभरको पाँचौं बलमा हिरी हिरीलाई क्याच आउट गराए ।

    हिरी हिरीले १४ रन बनाए । यसअघि नेपालका लागि ललित नारायण राजवंसीले चौथो ओभरको चौथो बलमा किप्लिन दोरिगालाई बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता हात पारेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाललाई दोस्रो सफलता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology