Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७९ सोमवार • १०:२०:१४ बजे
  • 394
    SHARES
  • बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    बलात्कार आरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

    images

    ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई प्रहरी पक्राउ गरेको हो । दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याइ बलात्कार गरेको उनीमाथि आरोप छ ।

    उनलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतले आइतबार नै लम्साललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

  • सम्बन्धित विषय:

  • # बालिका बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology