काेभिड १९ समय कै वरिपरि घटेकाे घटनामा आधारित छाेटाे चलचित्र शून्य सार्वजनिक भएको छ ।
अहिले विश्व भरी नै भएको कोरोना महामारीले हर कोहि माथी घट्ना घटन सक्छ । देश बाहिर बसिरहेकाहरुकाे आफन्तजन गुमाउन पुग्दाकाे असह्य पीडा झनै चाेटिलाे हुन्छ। साेच्नै नसक्ने स्थिति हुन्छ, दिमाग नै शून्य हुन्छ, लाई समेटेर एउटा छाेटाे चलचित्र शून्य युटुब मार्फत आएको छ । भिजन संसारकाे प्रस्तुती डीडी ईन्टरटेन्टमेन्टकाे साथ रहेकाे लगभग नाै मिनेट लामाे चलचित्रमा भुमिका ध्रुब दत्तले भुमिका निर्वाह गरेका छन् ।
गाेपी सापकाेटाकाे कथा,शन्त कुमार राईकाे छाँयाङ्कन, सनम कुमार बैरागकाे सम्पादन तथा निर्देशन रहेका छन् । निर्माता कृष्ण बहादुर लाम्गादे, सबटाईटल ज्ञानेन्द्र रावत, स्वराङ्कन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेकाछन् ।
मयूरपाटी डिजिटल पत्रिका
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।