Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७९ बिहिवार • ०९:२९:०३ बजे
  • 571
    SHARES
  • नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

    images

    खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् ।

    दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् ।

    नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ ।

    युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल र युएईबीचको खेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology