Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महिलाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ

महिलाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • ११:३८:४८ बजे
  • 292
    SHARES
  • महिलाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ

    एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् ।

    एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए ।

    स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको हो ।

    घटनाको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाई पेट्रोल छर्केर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology