Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विदेशीने नेपालीको संख्या बढ्यो

विदेशीने नेपालीको संख्या बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १४:०९:०४ बजे
  • 568
    SHARES
  • विदेशीने नेपालीको संख्या बढ्यो

    पछिल्लो १० वर्षमा विदेशीने नेपालीको संख्या २ लाख ६९ हजार ९८ जनाले बढेको छ ।

    images

    शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्ने गरेको पाइएको हो ।

    जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपालीको संख्या बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology