Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७९ सोमवार • १६:२०:२४ बजे
  • 688
    SHARES
  • गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

    गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

    images

    एक व्यक्तिले कुटपिटको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् । प्रहरीका अनुसार गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् ।

    दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology