Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा १० स्वागत गेट नजिकै चौरमा एक व्यक्ती मृत अवस्थामा फेला

पोखरा १० स्वागत गेट नजिकै चौरमा एक व्यक्ती मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ५, २०७७ सोमवार • १०:०४:३८ बजे
  • 5.3K
    SHARES
  • पोखरा  १०  स्वागत गेट नजिकै चौरमा एक व्यक्ती मृत अवस्थामा फेला
    पोखरा महानगरपालिका वडा न १० को स्वागत गेट नजिकै चौरमा एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान ३: ४० बजे लमजुङ घरभई पोखरा-७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल सुतिरहेको स्थानमा मृत फेला परेका हुन् ।
    गण्डकी प्रदेश प्रहरीले जनाएको छ । उनी पोखरामा कवाडी संकलन गर्दै हिड्ने गर्थे ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology