Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु ,छोरा घाइते

ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु ,छोरा घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १८:१६:३१ बजे
  • 655
    SHARES
  • ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु ,छोरा घाइते

    तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बँेसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।

    दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology