Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७७ सोमवार • १८:१७:२३ बजे
  • 967
    SHARES
  • पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा १६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म २ सय २७ जना पुगेको छ ।

    images

    पछिल्लो २४ घन्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology