Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुल्मीमा पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता

गुल्मीमा पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७७ मंगलवार • ०८:३२:४० बजे
  • 1.4K
    SHARES
  • गुल्मीमा पहिरोमा पुरिएर  बाबुछोरा बेपत्ता

    गुल्मीमा पहिरोमा पुरिएर गएराति दुई जना बेपत्ता भएका छन् । इश्मा गाउँपालिका– २ तम्घास रात डाँडामा सडकमा हिंडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा ३९ वर्षीय प्रेमबहादुर कुमाल र उनका छोरा पाँच वर्षीय सफल बेपत्ता भएका हुन् ।

    images

    गुल्मी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बेपत्ताहरुको खोजी जारी रहेको बताए । उनका अनुसार पहिरोमा पुरिएका अर्का एक जनाको भने सकुशल उद्दार गरिएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology