Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा

देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७७ मंगलवार • ०८:३८:०४ बजे
  • 1.0K
    SHARES
  • देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा

    प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार देशभरका ४८८ प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

    images

    विज्ञप्ती अनुसार सरुवा भै जाने प्रहरी निरीक्षकहरुको असोज महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट पाउने ब्यवस्था मिलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology