Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७९ बुधवार • ११:१०:४५ बजे
  • 877
    SHARES
  • सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु

    सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ ।

    images

    सिक्कम सरकारले बिज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

    मृत्यु हुने तीन नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् ।

    तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन् ।

    त्यस्तै हिमपहिरोमा परेर ३ नेपालीसहित १३ जना घाइते भएका छन् । घाइते हुने नेपाीहरूमा ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा

    SI1.png

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology