Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,३५६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घन्टामा १,३५६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६६,६३२ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७७ मंगलवार • १६:५७:४२ बजे
  • 892
    SHARES
  • पछिल्लो २४ घन्टामा १,३५६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६६,६३२ पुग्यो

    कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ६६ हजार ६ सय ३२ पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५६ जनासहित देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

    संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology