Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • ११:२६:५३ बजे
  • 757
    SHARES
  • ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    images

    आज(आइतबार) बिहान त्रियुगा नगरपालिका ११मा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ साउनेको ४३ वर्षीय तारिणी कुमार थापामगरको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

    मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology