Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७९ बुधवार • ११:४५:४३ बजे
  • 625
    SHARES
  • बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

    बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको हो ।

    पक्राउ पर्नेमा शिवसताक्षि नगरपालिका १० का ३७ वर्षीय मोहन शम्शेर योङ्हाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् ।

    उनीहरूलाई फैसला कार्यान्वयनको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology