Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना संक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०८० आइतवार • ११:१२:३७ बजे
  • 283
    SHARES
  • कोरोना संक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु

    कोरोना संक्रमणका कारण चितवनमा एक वृद्धाको मृत्यु भएको छ।

    images

    कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

    स्वास्थ्य कार्यालय (चितवन) का जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार अनुसार ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गौलासम्बन्धी समस्या पनि थियो ।

    कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो ।

    त्यसयता संक्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन। योसहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या ४५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # एक वृद्धाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology