Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दशैंमा फेरि लकडाउन !

दशैंमा फेरि लकडाउन !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७७ बिहिवार • ०८:०९:२६ बजे
  • 1.6K
    SHARES
  • दशैंमा फेरि लकडाउन !

    दशैं सम्म कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा नेपालमा फेरि लकडाउन हुने भएको छ ।

    images

    आज सम्म कोरोना संक्रमितको संख्या १७ हजार ४ सय १४ पुगेको छ । २५ हजार भन्दा बढी कोरोना संक्रमित भए माआवश्यक पुर्वाधारले धान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले यस्तो निणर्य गरेको हो । दशैंमा उपत्यका छोडेर गाउँ जानेको संख्या बढी हुने भएकाले संक्रमण जहाँतही फैलिने भएकाले पुन लकडाउन गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology