Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कार दुर्घटनामा , २ जनाकाे मृत्यु

कार दुर्घटनामा , २ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०८० आइतवार • १०:४०:०३ बजे
  • 496
    SHARES
  • कार दुर्घटनामा , २ जनाकाे मृत्यु

    सिन्धुलीमा आज(आइतबार) बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    आइतबार बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी एक जना घाइते भएका छन् ।

    उनको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो ।

    दुर्घटना परि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # २ जनाकाे मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology